साउन २९ अगावै नेपाल फर्किदै शेरबहादुर देउवा
काठमाण्डौ । उपचारका लागि हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गतेअघि नै नेपाल फर्किने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनको स्वदेश फर्किने तयारी भए पनि आगमनको यकिन मिति भने अझै तय भएको छैन।

