शुक्रबार, जेष्ठ १,२०८३ 12:36:04
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:36:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग

Laxmi Sunrise Bank Limited
काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग
Shivam Cement

काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति  शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।  

Bizshala
New Office
CG Motors

उक्त भेटका क्रममा विभिन्न संगठनका लगानीकर्ताहरुले नेपालको पूँजीबजारको वर्तमान अवस्था र अहिले देखिएको समस्याहरु र तिनको समाधानका बारे सभापति देउवालाई अवगत गराएका छन् । उनीहरुले सभापति देउवालाई सरकारले गभर्नर नियुक्तीमा गरिरहेको ढिलाइबारे समेत अवगत गराउदै छिट्टै गभर्नर नियुक्तीका लागि पहल गर्न आग्रह गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताको आग्रहप्रति प्रतिक्रिया जनाउदै देउवाले गभर्नर नियुक्ती छिट्टै गरिने आश्वासन दिए । लगानीकर्ताहरुको तर्फबाट घनश्याम पाण्डे , दीपक कार्की र प्रकाश रजौरे लगायतका लगानीकर्ताको उपस्थिती रहेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.