आईतवार, असार २२,२०८२ 09:00:11
  • आईतवार, असार २२,२०८२ 09:00:11
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले वि.स २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडकाे व्यवस्था गरिएको बैंकले जनाएको छ । नेपाल पंचाङ्ग निर्णायक विकास समितिवाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमबाट प्राप्त गर्नको लागि बैंकले क्यूआर कोड समेत सार्वजनिक गरेको छ ।उक्त क्यूआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाईटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ ।  

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमवाट आफ्ना सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.