मंगलवार, आश्विन १३,२०८३ 09:50:54
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:50:54
Bizshala
Global IME Bank Limited

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं

Bizshala
आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं
New Office

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हिन्दुहरुको प्रमुख चाड मध्ये महाशिवरात्री पर्व एक हो । आज पशुपति,डोलेश्वर तथा देशका अन्य प्रमुख शिव मन्दिरहरुमा बिहानैदेखि पूजा गर्न श्रदालु भक्तजनहरुको घुइचो हुने गर्छ । भारत लगायतका देशहरुबाट पशुपतिको दर्शन गर्न धेरै संख्यामा भक्तजन आउने गर्छन । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार रात्रिमध्ये शिवरात्रीलाई प्रमुख रात्रीका रुपमा मनाउने प्रचलन रहि आएको छ ।  

शिवरात्रीमा बव्र बसी भगवान शिवको ध्यान, पूजा र जप गरिन्छ  । आज शिवरात्रीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.