मंगलवार, आश्विन १३,२०८३ 07:16:55
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:16:55
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले दाङो लमहीका लागि ब्रान्च म्यानेजर एक जना र बाग्लुङ शाखाका लागि रिलेशनसिप अफिसर÷म्यानेजर एक जना माग गरेको छ । इच्छुक आवेदकको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ । यद्यपी असिफर स्तरका लागि स्नाकोत्तर तह उत्र्तीण गरेकालाई प्राथमिकता दिइने छ ।  

यसका साथै बैंकमा ५ वर्ष काम गरेको अनुभव समेत हुनु पर्नेछ । अफिसर स्तरका लागि आवेदकको न्यूनतम उमेर ४० वर्ष र सहायक स्तरका लागि ३५ वर्ष ननाघेको हुनु पर्नेछ । इच्छुक तथा योग्य आवेदकले आगामी असार १० गतेभित्र आवेदन दिनु पर्नेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.