शुक्रबार, जेष्ठ १,२०८३ 10:08:32
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:08:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

Laxmi Sunrise Bank Limited
हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
Shivam Cement

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गंजभवानीपुर,बारा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ ।

संस्थाले बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।  

Bizshala
New Office
CG Motors

सदस्य श्रीमती रामभा हजराईन दुसादिनले संस्थाबाट १ लाखको कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम रु.५६ हजार समेत फिर्ता गरी जम्मा रकम ८१ हजार रामभा हजराईन दुसादिनलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।  

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव, शाखाका कर्मचारी जय करण साह तथा करैयामाई गाउँपालिकाको न्याय समितिको सदस्य गजिन्द्र चौधरीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.