मंगलवार, आश्विन १३,२०८३ 06:34:08
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:34:08
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह

Bizshala
अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह
New Office

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि अवसरमा अर्थमन्त्री पुनले राजदूत थम्सन सामु उक्त आग्रह गरेका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्री पुनले उक्त अवसरमा नेपाल लगानीको लागि उपयुक्त गन्तव्य रहेको र विदेशी लगानीकर्ताका लागि सहज र सरल लगानीको व्यवस्था भईरहेको बताएका छन् । उनले लगानीका लागि नेपाल भिर्जन ल्याण्ड रहेको र लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकतालाई सहभागी हुन आह्वान गरेका छन् ।  

राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन चाहिरहेको र यसका लागि दुतावासले उपयुक्त वातावरण बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.