अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः ‘मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?’
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् । डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्यवनमा...