बुधबार, असार १०,२०८३ 11:15:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:15:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने

Laxmi Sunrise Bank Limited
सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने

काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ बजेट भाषण गर्दै पुनले भनेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.