सोमबार, असार २,२०८२ 12:30:04
  • सोमबार, असार २,२०८२ 12:30:04
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न अर्थमन्त्रीको निर्देशन

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न अर्थमन्त्रीको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न आफुमातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०र८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । अर्थ सचिव कृष्ण हरी पुष्कर  विदेशबाट फर्किय लगत्तै मन्त्री पुनको यस्तो निर्देशन आएको हो ।  

लामो समयसम्म नियामक निकाय नेतृत्वविहनि हुनु राम्रो नभएको र यो प्रक्रिया चार्ड सकाउन उनले निर्देशन दिएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्रालय स्रोतका अनुसार अब ५ जनाको  सर्टलिष्टको कार्य छिटै अगाडी बढ्ने  छ । यस अघि सरकारले १५ दिनको समय अवधि दिएर बोर्ड अध्यक्षको आवेदन माग गरेको थियो । सरकारले छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बाहदुर श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति तय गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.