बुधबार, श्रावण २०,२०८३ 12:26:44
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:26:44
Bizshala
Global IME Bank Limited

बैंक वित्तीय संस्थाको एनपीएल बढ्दै गएकाले सजग हुनुपर्ने अवस्था छ : गभर्नर पौडेल

बैंक वित्तीय संस्थाको एनपीएल बढ्दै गएकाले सजग हुनुपर्ने अवस्था छ : गभर्नर पौडेल
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गइरहेकाले यसमा सजग हुनुपर्ने बताएका छन् ।  

नेपाल राष्ट्र बैंकले २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैह्रबैकिङ सम्पत्ति र कालो सूचीमा पर्नेहरुको संख्या बढ्दै गएकाले सजग हुनुपर्ने अवस्था रहेको बताएका हुन् ।  

वित्तीय सेवामा नागरिकको गुणस्तरीय पहुँच अभिबृद्धि गर्न, साधनलाई पूँजी निर्माणमा प्रोत्साहित गर्न र वित्तीय प्रणाली सबल र स्वस्थ बनाउने नीतिगत, संरचनात्मक र कार्यगत सुधार आवश्यक देखिएको उनले बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.