सोमबार, फाल्गुन ११,२०८२ 07:14:11
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 07:14:11
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘लिडरशिप सेमिनार’ सम्पन्न

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘लिडरशिप सेमिनार’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोशी प्रदेशका प्रदेश प्रमुख, क्लस्टर प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरुका लागि ‘सेमिनार अन कोशी लिडरसिपः इन्स्पायरिङ पर्फर्मन्स एन्ड एचिभिङ एक्सीलेन्स’ विषयक सेमिनार आयोजना गरेको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा सहभागीहरुले बैंकको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा गर्नुका साथै केन्द्रीय र प्रादेशिक कार्यालयहरुबीचको सहकार्यलाई सुदृढ गर्न गहिरो अन्तरक्रियालाई प्रवर्द्धन गर्दै चालु आर्थिक वर्षका प्राथमिकताका बारेमा छलफल गरेका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हालै मधेस र बाग्मती प्रदेशमा पनि यस्तै गोष्ठी आयोजना गरिएको र कोशी प्रदेशमा हुने कार्यक्रमले सो पहललाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

बैंकले निकट भविष्यमा अन्य प्रदेशमा पनि यस्ता नेतृत्वदायी कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.