काठमाण्डौ । गाेंगबुको एक घरबाट स्रोत नखुलेको साढे ३ करोड रुपैयाँ नगद बरामद भएको छ । नेपाल प्रहरीले विनोदकुमार श्रेष्ठको घरबाट उक्त परिणामको रकम बरामद गरेको हो ।
प्रहरी नगदसहित सुनका गरगहना समेत बरामद गरेको जनाएको छ ।
उक्त नगद र गरगहना भण्डारण गर्ने व्यक्तिको पहिचान भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।