बुधबार, भाद्र २५,२०८२ 09:35:49
  • बुधबार, भाद्र २५,२०८२ 09:35:49
Global IME Bank Limited

‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल

Hyundai Nepal
‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल

काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘प्रिय जेनजी साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु’, उनले लेखेका छन्, ‘धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु । व्यक्तिगत आवश्यक्ता र इच्छा गौण हुन् , राष्ट्रिय आवश्यक्ता महत्वपूर्ण हो।  प्रधानमन्त्री छान्नको लागि कानुन बिधि पध्दति, संविधान हेर्नुपर्छ। छोटो समयमा हजुरले रुचाएको प्रधानमन्त्री हजुरहरुले‌ पाउनु हुन्छ।’

उनले यसमा सकेको सहयोग गर्ने र छिट्टै काठमाण्डौ आउने बताए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.