अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई सेयर ब्रोकरहरूले नेपालको पूँजीबजारको संरचना बदल्न सक्ने महत्वपूर्ण नीतिगत पहलका रूपमा स्वागत गरेका छन्।स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजनाले लगानीकर्ता संरक्षण, बजारको संरचनात्मक सुधार र दीर्घकालीन विकासका अधिकांश...

