बिहीबार, बैशाख १०,२०८३ 08:34:59
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 08:34:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल

Bizshala
लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल
Shivam Cement

काठमाण्डौ । केही समय ह्वात्तै बढेको सेयरबजार दसैं अगाडि केही सुस्ताएको छ । यहीबेला दसैंको विदा पनि सुरु भएको छ । न्यू ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालको यसपटकको दसैं काठमाण्डौमै मनाउँदैछन् ।  

अघिल्लो वर्ष गाउँमा मनाए पनि यसपालि पारिवारिक विवाह परेका काठमाण्डौमै दसैं मनाइरहेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दसैंमा आपसी सबै मनमूटाव बिर्सिएर सामूहिक रुपमा मनाइरहेको उनको भनाई छ । ढकालको बिचारमा दसैं बाल्यकालकै उमङ्गपूर्ण र रमाइलो रहेको बताउँछन् । उनले बाल्यकालमा सबैको घरमा गएर सेलरोटी खाएको सम्झिन्छन् । उमेर बढ्दै गएपछि पारिवारिक दायित्व बढ्दै जाँदा दसैंको महत्व घट्दै गएको उनले सुनाए ।

CG Motors
Garima Development Bank
IME remit

पछिल्लो समय दसैं धेरै भड्किलो भएको पनि उनको बुझाई छ । ढकालले सबै लगानीकर्ताहरुलाई शुभकामना दिँदै उनले भन्छन्–‘बिगत तीन वर्षभन्दा बढी समय लगानीकर्ताहरुका लागि निकै पीडादायी रह्यो । त्यसैले अब यो दसैंले नयाँ उमङ्ग तथा आशा जगाउनेछ ।’  

देशमा आर्थिक विकास तथा सेयर बजारले पनि नयाँ गति लिने ढकालको अपेक्षा रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.