दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि
काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ...