बिहीबार, बैशाख ३१,२०८३ 10:03:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:03:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग

Laxmi Sunrise Bank Limited
यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग
Shivam Cement

काठमाण्डौ । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । बाढीले मुख्य राजमार्गको अवस्था बिग्रिएका कारण व्यवसायीले यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न मागष् गरेका हुन् ।  

यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । यस विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफल भईरहेको जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गत असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.