बिहीबार, बैशाख ३१,२०८३ 10:03:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:03:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल

Laxmi Sunrise Bank Limited
दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल
Shivam Cement

काठमाण्डौ । अनलाइन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ४९ सञ्चालक अनन्त पौडेललको पनि यसपालिको दसैं काठमाण्डौमा नै मनाइरहेका छन् ।  

पुख्र्यौली थातथलो सिन्धुली रहेका पौडेल हाल काठमाण्डौकै बासिन्दा हुन् । 

Bizshala
New Office
CG Motors

विगत लामो समयदेखि काठमाण्डौमा रहँदै आएका छन् । यसपटकको दशैंमा पनि पौडेलले काठमाण्डौमा नै रहेका छन् । 

पौडेल पनि अन्य जस्तै दसैं भन्नेबित्तिकै गाउँघर र बाल्यकाल नै सम्झन्छन् । दसैंमा लिङ्गे तथा  रोटे पिङ खेलेको उनी याद गर्छन् । दसैं भनेको पारिबारिक तथा साथिभाईसँग बसेर नै मनाउने उनको बिचार रहेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

पौडेलले आम लगानीकर्ताहरुलाई दसैंको शुभकामना दिँदै भन्छन्अ-'हिले बजार सुस्ताएता पनि दसैं पछि गति लिनेछ ।'  

दसैंपछि धेरै कम्पनीको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ । म्रौद्रिक नीतिको समीक्षा पनि आउने भएका कारण पूँजीबजारले गति लिनेमा पौडेल ढुक्क रहेका छन् ।  

पौडेलले लगानीकर्ताहरुलाई कम्पनीको अबस्था हेरेर लगानी गर्न पनि यो अवसरमा सुझाएका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.