बुधबार, भाद्र २५,२०८२ 04:20:31
  • बुधबार, भाद्र २५,२०८२ 04:20:31
Global IME Bank Limited

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

Hyundai Nepal
असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

काठमाण्डौ । दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।  

अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग सर्वपक्षीय बैठक डाकेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

असोज १३ भित्र बुकिङ खोल्न अनौपचारिक छलफल भएपनि अन्तिम निर्णय भने भईसकेको छैन ।  

बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । जसअनुसार तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय भएको छ । दशैं तिहार पछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.