आईतवार, फाल्गुन ११,२०८१ 03:29:32
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:29:32
काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए
NEWS

काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन एक सातामा १३ लाख मानिस बाहिरिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्म १३ लाख मानिसले काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् । यद्यपी संघल् यो पटकको दशैंमा १८ लाख मानिस बाहिरिन् अपेक्षा गरेको थियो । 

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची
BANKING

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची

काठमाण्डौ । दशैंमा विभिन्न वाणिज्य बैंकले ग्राहकहरुको सुविधाका लागि विभिन्न शाखा कार्यालयहरु खुला राख्ने भएका छन् । बैंकहरुले काठमाण्डो उपत्यका र बाहिरका केही निश्चित समयका लागि आफ्ना शाखा कार्यालयहरु खुला राख्न लागेका हुन् । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते परेको द्वादशीको सार्वजनिक बिदामा बैंकहरुले आफ्ना शाखा...

दशैंको टिकाको साइत ११:३६ मा
NEWS

दशैंको टिकाको साइत ११:३६ मा

काठमाण्डौ । यो वर्ष दशैंको टीकाको साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने छ ।  

दशैं मनाउन एक सातामा ५ लाख बढीले छाडे काठमाण्डौ
NEWS

दशैं मनाउन एक सातामा ५ लाख बढीले छाडे काठमाण्डौ

काठमाण्डौ । दशैं मनाउनका लागि ५ लाख बढीले राजधानी छाडेका छन् । काठमाण्डौ ट्राफिक कार्यालयका अनुसार घटनास्थापनदेखि हालमम्म ५ लाख ६ हजारले सडक यातायातमार्फत काठमाण्डौ छाडेका छन् ।  ट्राफिक प्रहरीले दशैंको यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ । 

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने
BANKING

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने

काठमाण्डौ । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतमरू. ५० दक्षिणा प्रदान गर्नेछ...

आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन आन्तरिक उडान हुने
NEWS

आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन आन्तरिक उडान हुने

काठमाण्डौ यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन गर्ने जनाएको छ ।  यससँगै देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म उडान हुने भएको छ। बाढीपहिरोका कारण सडक सञ्जालमा समस्या उत्पन्न हुँदा दशैंका लागि घर जाने यात्रुहरुको चाप निकै...

घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने
NEWS

घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने

काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान  ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर
NEWS

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

काठमाण्डौ । दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।  अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग...

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?
NEWS

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?

काठमाण्डौ । सरकारले दशैं लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि देशका ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको हो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २३ गते गरेको निर्णयबमोजिम सहुलियत पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।  

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि
NEWS

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ...

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.