सोमबार, असार २,२०८२ 10:10:23
  • सोमबार, असार २,२०८२ 10:10:23
Global IME Bank Limited

काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए

Hyundai Nepal
काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन एक सातामा १३ लाख मानिस बाहिरिएका छन् । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्म १३ लाख मानिसले काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् । यद्यपी संघल् यो पटकको दशैंमा १८ लाख मानिस बाहिरिन् अपेक्षा गरेको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर बाढीपहीरोका कारण अपेक्षा अनुरुप मानिस नबाहिरिएको संघले जनाएको छ ।  

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस बाहिरिएका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.