बुधबार, श्रावण २०,२०८३ 12:26:10
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:26:10
Bizshala
Global IME Bank Limited

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ
New Office

काठमाण्डौ । दशैंको अग्रिम टिकट बुकिङ नरोकिने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबी मंगलबार भएको बैठकमा विपदसम्बन्ध िसूचनाका आधारमा अग्रिम टिकट बुकिङ कायम राख्ने सहमति बनेको हो ।  

सहमतिअनुसार सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र यात्रा गर्नुपर्ने छ । अत्यधिक वर्षाका कारणले रेड जोनमा परेका सडकखण्ड तथा सडकहरूमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।  

यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गत असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  

तर असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न भागका प्रमुख राजमार्गहरू भासिने र पहिरोले अवरुद्ध भएका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.