सोमबार, फाल्गुन ४,२०८२ 03:01:31
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 03:01:31
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ असोज महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।  

बैंकले संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ वर्षदेखि ३ वर्षसम्मका लागि ३.५० प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.