मंगलवार, मंसिर ९,२०८२ 12:42:50
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 12:42:50
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

Hyundai Nepal
एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् ।  

सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो । 

CG Motors
New Office
Garima Development Bank

पछिल्लो समय बैंकले न्यौपानेले बिहीबार राजीनामा गरेको र त्यसदिन नै सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको दाबी गरेको छ । न्यौपानेको कार्यकाल बाँकी छँदै राजीनामा स्वीकृत भएको हो ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

उनको राजीनामा अहिले स्वीकृत भएको जानकारी दिए पनि उनी बैंकमा लामो समयदेखि नै निस्क्रिय जस्तै थिए । अधिकांश काम डेपुटी सीईओ सन्तोषकुमार राठीले सम्हाल्ने गरेका थिए । 

बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गर्दै कामू सीईओको जिम्मेवारी डेपुटी सीईओ राठीलाई दिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.