होण्डा कार किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै प्रक्रिया पूरा गर्ने
काठमाण्डौ । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्झौता भएको छ।सम्झौताअनुसार एनआईसी एशिया बैंकले नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा सहुलियतपूर्ण ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात पेश भएको ६ कार्यदिनभित्र...

