बिहीबार, श्रावण १४,२०८३ 11:49:14
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:49:14
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’
New Office

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेको हो ।  

यस्तै बैठकले संसद् विघटनको विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गर्दै  आन्दोलनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको निन्दा र भर्त्सना गरेको छ ।  

बैठकमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग पनि गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.