प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
काठमाण्डौ । नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड...

