बुधबार, चैत्र ११,२०८२ 07:57:51
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 07:57:51
Bizshala
Global IME Bank Limited

कांग्रेसको १५औं महाधिवेशन असोज १६ गतेदेखि १८ गतेसम्म हुने

Hyundai Nepal
कांग्रेसको १५औं महाधिवेशन असोज १६ गतेदेखि १८ गतेसम्म हुने
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी असोज १६ गतेदेखि १८ गतेसम्म गरिने निर्णय भएको छ ।  

कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २०८३ असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन गर्ने निर्णय गरेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४–२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१५औं महाधिवेशन असोज १६ देखि १८ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समिति पारित भएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.