सोमबार, बैशाख ७,२०८३ 06:11:01
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:11:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा

Bizshala
मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा
Shivam Cement

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  

मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सञ्चालक समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा र आ.व. २०८१/८२ को वित्तीय विवरण प्रतिवेदनको आधारमा संस्थाका शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो । 

CG Motors
Garima Development Bank
IME remit

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । यसैको १५ प्रतिशतले हुन आउने रकम लाभांशको रुपमा बाँड्ने निर्णय भएको हो ।  

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.