बुधबार, भाद्र ३,२०८३ 06:27:42
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:27:42
Bizshala
Global IME Bank Limited

बाढीका कारण जोशी हाइड्रोपावरका संरचनामा क्षति, आयोजना बन्द

बाढीका कारण जोशी हाइड्रोपावरका संरचनामा क्षति, आयोजना बन्द
New Office

काठमाण्डौ । गत असोज १८ गते आएको अविरल वर्षाका कारण जोशी हाइड्रोपावरका संरचनाहरुमा क्षति पुर्याएको छ ।  

उक्त कम्पनीद्वारा सञ्चालनमा रहेको माथिल्लो पुवा १ जलविद्युत आयोजना ३ मेगावाटमा क्षति पुर्याएको कम्पनीले जनाएको छ ।  

Bizshala
CG Motors

साथै हालसम्म पनि उक्त संरचना क्षेत्रमा बाढी नघटेकाले क्षतिको विस्तृत विवरण तथा मूल्यांकन गर्न नसकिएको कम्पनीका सीइओ सुधिर लामिछानेले बताए ।  

कम्पनीका अनुसार उक्त परिस्थितिका कारणले दुवै जलविद्युत आयोजनाहरु हाल बन्द रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.