आईतवार, बैशाख ६,२०८३ 11:00:46
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:00:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनीविकर्को प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे बैंकले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजमेन्टका दीपक पण्डित, हेड अफ रिकभरीका रजित पौडेल, अधिकृतद्धय समिर मान सँगत र टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए ।

विद्यार्थिहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिइएको थियो ।

उक्त अवसरमा पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताए ।  

उनले लक्ष्मी सनराइज बैंकले सुलभ वित्तीय सेवाप्रदानगर्नुका साथैआर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.