बुधबार, माघ १४,२०८२ 02:58:33
Bizshala
  • बुधबार, माघ १४,२०८२ 02:58:33
Bizshala
Global IME Bank Limited
Bizshala

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड 'Excellence in Digital Transactions FY 2081/82'  र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' बाट सम्मानित भएको छ । आव २०८१/८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी  डिजिटल तथा क्यूआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।  

पुस ८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरे । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।

Bizshala
Garima Development Bank
New Office

गरिमा विकास बैंक २०८२ भदौमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटीएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.