सोमबार, असार २,२०८२ 03:29:17
  • सोमबार, असार २,२०८२ 03:29:17
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ

Hyundai Nepal
स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार पाँचौंपटक त्रिपल ए रेटिङ पा्रप्त गरेको छ । रेटिङ कम्पनीले इक्रा नेपालले बैंकलाई लगातार ५ वर्ष त्रिपल ए रेटिङ प्रदान गरेको हो । यो रेटिङ समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मानिन्छ । यसका साथै यो रेटिङ पाउने कम्पनीहरुमा सबैभन्दा न्यून कर्जा जोखिम हुन्छ ।  

इक्रा नेपालले रेटिङलाई पुनःपुष्टि गर्दै लेखेको छ,‘बैंकको पूँजीकरण बलियो देखिएको छ । क्यापिटल टु रिक्स वेटेड एसेट(सीआरएआर) न्यूनतम ११ र ८.५ प्रतिशत हुनुपर्नेमा मध्य जनवरीसम्म बैंकको सीआरएआर १६ र ८.५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा पनि १.६० प्रतिशत मात्रै छ । जुन समग्र वाणिज्य बैंकहरुको ३.६३ औसतदर भन्दा निकै कम हो । ’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै इक्राले बैंकको सन् १९८७ देखिको अनवरत सञ्चालन,कम बचत खर्च र कम कोष व्यवस्थापन खर्चलाई समेत मूल्यांकन गरेको छ ।  

लगातार ५ वर्षसम्म त्रिपल ए रेटिङ पाएपछि बैंकका सीईओ अर्निभन घोष भन्छन्,‘लगातार पाँचौंपटक त्रिपल ए रेटिङ पाउनुले ग्राहकवर्ग र सरोबारहरुप्रतिको हाम्रो प्रतिवद्धतालाई दर्शाएको छ । हामी यो सम्भव बनाउने सबैलाई धन्यबाद ज्ञापन गर्दछौं ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.