विकास हाइड्रोपावरको वित्तीय क्षमता मध्यम सुरक्षित, रेटिङ ‘BBB-’
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले विकास हाइड्रोपावर कम्पनी लिमिटेडलाई यसअघि प्रदान गरेको निष्कासनकर्ता रेटिङ [ICRANP-IR] BBB- पुनःपुष्टि गरेको छ।इक्रा नेपालका अनुसार उक्त रेटिङ प्राप्त गर्ने निकायहरू वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायमा मध्यम स्तरको क्रेडिट जोखिम रहने रेटिङले संकेत गर्छ।कम्पनीलाई प्रदान गरिएको...

