आईतवार, फाल्गुन ३,२०८२ 04:13:16
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:13:16
Bizshala
Global IME Bank Limited

गगन थापाद्वारा नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेश

गगन थापाद्वारा नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेश
Shivam Cement

काठमाण्डौ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण सभापति गगन थापाले निर्वाचन आयोगमा बुझाएका छन्।

थापाले बिहीबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई केन्द्रीय कार्यसमितिसम्बन्धी सम्पूर्ण विवरण र आवश्यक कागजात हस्तान्तरण गरेका हुन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

निर्वाचन ऐनअनुसार नयाँ नेतृत्व चयनबारे आयोगलाई औपचारिक जानकारी गराइएको बताउँदै थापाले केन्द्रीय कार्यसमिति अद्यावधिक गरिदिन निवेदनसहित कागजात बुझाइएको जानकारी दिए।

केन्द्रीय कार्यसमितिको विवरण केही दिनभित्रै अद्यावधिक हुने विश्वास आफूले लिएको थापाले बताए। 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.