प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'
काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुनः प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यशैलीको आलोचना गरेका छन् । रुपन्देहीको देवदहमा बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको र प्रम तथा मन्त्रीहरु उद्घाटन, भाषणबाजी र डूल्ने-घुम्ने काममै...