काठमाण्डौ । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको भोजपुर जिल्लामा रहेको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त शाखा कार्यालय हालको स्थानबाट १०० मिटर टाढा साल्पासिलिछो गाउँपालिका ३,चौकीडाडाँमा स्थानान्तरण हुन लागेको हो ।
नयाँ शाखा कार्यालयबाट चैत २५ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।