नबिल बैंकलाई दोस्रो पटक दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्ड
काठमाण्डौ । नबिल बैंक लिमिटेडले दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा बैंकले दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो।साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने उक्त अवार्ड बंगलादेशमा शनिबार...

