सोमबार, फाल्गुन ४,२०८२ 04:05:25
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:05:25
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबारको राजस्व घट्यो

घरजग्गा कारोबारको राजस्व घट्यो
Shivam Cement

काठमाण्डौ । देशभरका मालपोत कार्यालयहरूले गत माघ महिनामा रु. ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन्। अघिल्लो महिना पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख उठेको तुलनामा माघमा राजस्व संकलनमा सामान्य गिरावट देखिएको हो। लिखत पारितको संख्या भने बढेको तथ्यले घरजग्गा कारोबारको संरचना र मूल्यगत प्रवृत्तिमा परिवर्तन भएको संकेत गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही वृद्धि हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

राजस्व संरचनातर्फ हेर्दा रजिस्ट्रेसन दस्तुरबाट सबैभन्दा बढी रु २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको छ। त्यस्तै, पुँजीगत लाभकरबापत रु १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ र सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८ उठेको विभागले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.