सोमबार, असार २,२०८२ 01:58:09
  • सोमबार, असार २,२०८२ 01:58:09
Global IME Bank Limited

अस्ट्रेलियाले खारेज गर्‍यो ‘गोल्डेन भिषा’, दक्ष कामदार भिषाले प्रतिस्थापन गरिने

Hyundai Nepal
अस्ट्रेलियाले खारेज गर्‍यो ‘गोल्डेन भिषा’, दक्ष कामदार भिषाले प्रतिस्थापन गरिने
Nabil Bank Limited

काठमाण्डौ । अस्ट्रेलियाले धनी विदेशी लगानीकर्ताहरूलाई प्रदान गर्दै आएको  गोल्डेन भिषा खारेज गरेको छ । विदेशी व्यापारलाई आकर्षित गर्न डिजाइन गरिएको गोल्डेन भिजाले कमजोर आर्थिक नतिजा उत्पन्न भएकाले अष्ट्रेलिया सरकारले खारेज गरेको हो ।  

यो भिसाले धनी विदेशी लगानीकर्ताहरूलाई अस्ट्रेलिया बस्ने अधिकार प्रदान गर्ने गथ्र्यो ।  

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो भिषा योजनालाई भ्रष्ट अधिकारीहरुले अवैध रकम जम्मा गर्ने माध्यम बनाएको आलोचकहरूले लामो समयदेखि तर्क गर्दै आएका थिए ।  

यसलाई थप दक्ष कामदार भिषाले प्रतिस्थापन गरिने जनाइएको छ ।  

यो योजना लागू भएको सन् २०१२ देखि महत्त्वपूर्ण लगानीकर्ता भिसा(एसआईभी) कार्यक्रम मार्फत प्रदान गरिएको छ ।  सरकारी तथ्याङ्कका अनुसार यसमध्ये ८५ प्रतिशत सफल आवेदकहरू चीनबाट आएका  छन्।

यो भिषा योजनाका लागि योग्य हुन आवेदकले ५ लाख अष्ट्रेलियन डलर लगानी गर्नुपर्ने व्यवस्था थियो ।  

अस्ट्रेलियाली सरकारले थुप्रै पटक पुनरावलोकन गर्दा गोल्डेन भिषाले यसको मूख्य उदेश्य पुरा गर्न असफल देखिएकाले खारेज गरेको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.