सिड्नी विमानस्थलमा ‘नियर मिस’ घटना बढे, राष्ट्रिय औसतभन्दा २० प्रतिशत बढी
काठमाण्डौ । अस्ट्रेलियाको व्यस्त सिड्नी विमानस्थलमा विमानहरू एकअर्कासँग ठोक्किनबाट बालबाल जोगिएका अर्थात् ‘नियर मिस’ तथा रनवेसम्बन्धी घटनाको दर राष्ट्रिय औसतभन्दा करिब २० प्रतिशत बढी देखिएको छ।अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरो (एटीएसबी) ले सार्वजनिक गरेको अध्ययनअनुसार पछिल्लो समय सिड्नी विमानस्थलमा यस्ता घटनाको जोखिम बढेको देखिएको हो।एटीएसबीले जुलाई र...

