शुक्रबार, बैशाख ४,२०८३ 05:25:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:25:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गणपति लघुवित्तद्धारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

Bizshala
गणपति लघुवित्तद्धारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘विश्व वित्तीय सप्ताह २०२६’ कार्यालयहरु मार्फत वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।  

संस्थाले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम केन्द्रीय कार्यालय सहित शाखा कार्यालयहरु भुमही नवलपरासी, कावासोती नवलपुर, भानु तनहुँ, तुल्सीपुर दाङ्ग, खाङ्गसाङ्ग सिन्धुली, घोराखोरी ओखलढुङ्गा र औंराबनी सुनसरी गरी जम्मा ८ वटा स्थानमा महिला सदस्य, बालबालिका तथा युवाहरुको सहभागीतामा सम्पन्न गरेको छ ।

यसरी सम्पन्न भएका कार्यक्रमहरुमा करिब २०० जनाको हाराहारीमा प्रत्यक्ष सहभागीता रहेको र उक्त कार्यक्रमहरुले सहभागीहरुलाई पैसाको महत्व, बचत, खर्च र आम्दानीलाई बुद्धिमतापुर्ण ढंगबाट कसरी परिचालन गर्ने, सहि योजना निर्माण कसरी गर्न सकिन्छ, भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो । उक्त विषयले सहभागीहरुको वित्तीय जिवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको संस्थाको तालिम, अनुपालना तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले जानकारी दिए ।  

CG Motors
Garima Development Bank
IME remit

सन् २०१२ देखि मनाउदै आएको ग्लोबल मनी विक नेपालमा नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजकत्वमा हरेक बर्ष मार्च महिनामा मनाउने गरिन्छ । हालसम्म विश्वका करिब १७६ भन्दा बढी देशले यो कार्यक्रममा सहभागीता जनाईसकेको छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.