ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७१.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ५४.१८...