मंगलवार, आश्विन १३,२०८३ 09:33:52
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:33:52
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तकी नवनियुक्त अध्यक्ष प्रधानाङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

Bizshala
गणपति लघुवित्तकी नवनियुक्त अध्यक्ष प्रधानाङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष शिल्पा प्रधानाङले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

संस्थाको नवौं बार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित प्रधानाङ्गले आज वैशाख १६ गते बुधबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य कर्मचारी साथै वित्तीय संस्थाको तर्फबाट कम्पनी सचिव÷प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद ढकाल र बरिष्ठ प्रबन्धक रविन्द्र कुमार न्यौपाने केसीको समेत उपस्थिती रहेको थियो ।

विंस २०७३ सालमा स्थापना भएको यस वित्तीय संस्थाले २३ जिल्ला मार्फत ग्रामिण क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.