मंगलवार, कार्तिक ३,२०८३ 05:39:42
  • मंगलवार, कार्तिक ३,२०८३ 05:39:42
Global IME Bank Limited

गणपति लघुवित्तका सेयरधनीको हात यसपाली पनि रित्तै हुने, लाभांश नदिने निर्णय

Bizshala
गणपति लघुवित्तका सेयरधनीको हात यसपाली पनि रित्तै हुने, लाभांश नदिने निर्णय
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

संस्थाले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश दिएको थिएन । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.