बुधबार, भाद्र ३,२०८३ 11:56:21
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 11:56:21
Bizshala
Global IME Bank Limited

प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात

प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात
New Office

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ।  

कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

Bizshala
CG Motors

साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कम्पनीले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.