सोमबार, असार २,२०८२ 09:10:55
  • सोमबार, असार २,२०८२ 09:10:55
Global IME Bank Limited

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान

Hyundai Nepal
प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान
Nabil Bank Limited

 काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले नगदरहित भुक्तानी प्रणालीमा जोड दिन र भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि उक्त क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।  

कागबेनीमा बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडा दसैँ र चैते दसैँ अघिको सोह्र श्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेकोे छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बनेको मुस्ताङ्गबासीहरुले बताएको बैंकले जनाएको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।  

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.