बुधबार, माघ ९,२०८१ 10:34:56
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:34:56
IME remit
Global IME Bank Limited

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान

Hyundai Nepal
प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान
Nabil Bank Limited

 काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले नगदरहित भुक्तानी प्रणालीमा जोड दिन र भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि उक्त क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।  

कागबेनीमा बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडा दसैँ र चैते दसैँ अघिको सोह्र श्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेकोे छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बनेको मुस्ताङ्गबासीहरुले बताएको बैंकले जनाएको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।  

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.