काठमाण्डौ । सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
‘सबै आर्थिक कारोबारलाई डिजिटल बनाइनेछ’ उनले भने ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।