मंगलवार, आश्विन २७,२०८३ 08:07:33
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:07:33
Bizshala
Global IME Bank Limited

सहकारी बचत फिर्ताका लागि ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने

Bizshala
सहकारी बचत फिर्ताका लागि ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने
New Office

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्दै बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने उद्देश्यले नयाँ कोष स्थापना गर्न लागेको जनाएको छ ।  

हालसम्म सहकारीको बचत फिर्ताका लागि चक्रीय कोष सञ्चालनमा रहेपनि विभिन्न सहकारी संस्थाका छुट्टाछुट्टै खातामार्फत रकम वितरण हुँदै आएको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अब सबै सहकारी बचत फिर्ता प्रक्रियालाई एउटै संरचनाभित्र ल्याई ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ मार्फत रकम व्यवस्थापन र वितरण गरिने सरकारको योजना छ ।  

यस कदमले सहकारी पीडित बचतकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X